kti harayeko suchana

टिजर सङै कात्तिक ३० मा सृष्टि र नाजिरको ‘केटी हराएको सूचना’

निर्देशक दीपेन्द्र गौचनको निर्देशन रहेको चलचित्र ‘केटी हराएको सूचना’को टिजर सङै प्रदर्शन मिती तय गरिएको छ । यो चलचित्रको मंगलबार काठमाडौंमा एक कार्यक्रमको विच टिजर सार्वजनिक गर्दै कात्तिक ३० लाई प्रदर्शन तय गरिएको हो । नायिका सृष्टि श्रेष्ठ र...