khajure bro song
मोफसल यात्रामा ‘खजुरे ब्रो’
दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को मोफसल यात्रा सुरु गरेको छ। प्रचार गर्ने उद्देश्यले बुधबार बिहान मोफसल यात्रामा निस्किएको टिमले बुधबार साँझ चितवनको नारायघाट र बिहीबार बिहान बुटवलमा पत्रकार भेटघाट...