khajure bro song

‘खजुरे ब्रो’को पहिलो गीत ‘लभ गर्ने मान्छे’ – भिडियो

आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘खजुरे ब्रो’को गीत सार्वजनिक गरिएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले यो चलचित्रको पहिलो गीत ‘लभ गर्ने मान्छे’ सार्वजनिक गरेको हो । सार्वजनिक यो गीतले दर्शकको मन जित्ने विश्वास...