keki aadhikari

अमेरिकामा केकी र रीमाको मस्ती (फोटो फिचर)

नायिकाद्वय केकी अधिकारी र रीमा विश्वकर्मा अहिले अमेरिकामा रमाइरहेका छन् । यी दुई नायिकाहरु केहीदिन मात्र सम्पन्न भएको गोल्डेन नेपाली फिल्म अवार्डमा सहभागि हुन अमेरिका पुगेका थिए । त्यसैक्रममा अहिले केकी र रीमा अमेरिकाको विभिन्न ठाउँहरुमा घुमघाम गरेर रमाइरहेको...