katrina kaif

कट्रिनाको ‘फोन भूत’को कमजोर ओपनिङ

समीक्षकबाट समेत मिश्रित प्रतिक्रिया पाएको बलिउड चलचित्र ‘फोन भूत’ले बक्स अफिसमा पनि कमजोर सुरुवात गरेको छ । बरु, हिन्दी भाषामा साउथ चलचित्र ‘कान्तारा’ बक्स अफिसमा बम्पर चलिरहेको छ । नायिका कट्रिना कैफको साथमा २ नायक इशान खट्टर र सिद्धार्थको...