karishma dhakal

यसरी परिवर्तन भैछन् करिश्मा ढकाल

नेपाली लोकदोहोरी गीतका म्यूजिक भिडियोमा सर्वाधिक देखिने मोडल हुन्, करिश्मा ढकाल । करिश्माले सय भन्दा बढी लोकदोहोरी गीतमा काम गरिरहँदा उनको चर्चा पनि खुबै हुने गर्दछ । तर, उनले हालै अभिनय गरेको ‘पापाकी परि’ बोलको गीतको भिडियोले भने खुबै...