kangana ranaut

कंगनाको ‘धाकड’को जम्मा ४२ सयको टिकट बिक्यो

बलिउड नायिका कंगना रनावत अभिनित चलचित्र ‘धाकड’ले बक्स अफिसमा पानी पनि भन्न पाएन । सय करोडमा बनेको भनिएको यो चलचित्रले १० करोड पनि कमाएन । जबकी, यही चलचित्रका लागि कंगनाले २० करोड पारिश्रमिक लिएकी थिइन् । रोचक कुरा त...