kamal hasan

‘विक्रम’ चलेपछि कमल हसन भन्छन्–‘अब सबैको ऋण तिर्छु’

साउथ चलचित्र ‘विक्रम’ले बक्स अफिसमा धमाका मच्चाइरहेको छ । यो चलचित्रले विश्व बजारमा ३ सय २२ करोड कमाई सकेको छ । यस्तै, भारतमा मात्र चलचित्रको ग्रस कलेक्शन २ सय २० करोड छ । ‘विक्रम’ कमल हसनको करिअरकै उत्कृष्ट चलचित्र...