jnr ntr

जुनियर एनटीआरसँग रोमान्स गर्ने आलियाको सपना अधुरै

साउथको ब्लकबस्टर चलचित्र ‘आरआरआर’मा काम गरेपछि बलिउड नायिका आलिया भट्ट साउथ सुपरस्टार जुनियर एनटीआरको फ्यान नै भइन् । उनले, जुनियरसँग काम गर्ने इच्छा पनि व्यक्त गरिन् । योसँगै आलियाले जुनियर एनटीआरसँग एक नयाँ चलचित्रमा काम गर्न लागेको चर्चा पनि...