hritik roshan

‘कृष ४’ मार्फत ऋतिक रोशन सुपरहिरोको रूपमा फर्किदैं

ऋतिक रोशन आफ्नो सुपरहिरो फिल्म कृष लिएर फर्किने तयारीमा छन् । सुपरस्टारले कोई मिल गया, कृष मार्फत लाखौंको मन जितेका थिए र कृष ३ फ्रान्चाइजी क्रिस ४ मार्फत ब्यांग अन कमब्याक गर्न तयार छ। रिपोर्टका अनुसार ऋतिक कृष ३...