haribansha aacharya

कार्तिक ११ मा आउने भयो मह जोडीको ‘महापुरुष’

बरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । षट्कोण आट्र्स प्रालिबाट निर्माण भएको यो चलचित्रलाई विश्व बजारमा कार्तिक ११ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरेको छ । चलचित्रमा...