gau aayako bato

‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट

नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४औँ संस्करणमा छनोट भएको छ । विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भइ पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको उक्त चलचित्र नेपालमा प्रदर्शन हुनु अगावै बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको...