eklo nepali movie

४० लाखको भव्य सेटमा ‘एक्लो’को छायांकन हुँदै

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्र ‘एक्लो’को निर्माणपक्ष अहिले अपर मुस्ताङमा छ । एक साताअघि काठमाडौंको भद्रकालीमा शुभमुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायांकन गरेर निर्माणपक्ष लगायतको टिम मुस्ताङ पुगेको हो । यो चलचित्रको यतिबेला अपर मुस्ताङमा ४०...