draupadi

डोल्पाबाट सुरुभयो ‘द्रौपदी’को छायांकन

निर्देशक ऋषिराज आचार्यको निर्देशन रहने चलचित्र ‘द्रौपदी’को छायांकन सुरु गरिएको छ । बिहिबार डोल्पाको दुनैस्थित कालिका मन्दिरमा शुभ–मुर्हूत गर्दै चलचित्रको छायाङ्कन सुरु गरिएको हो । आजबाट छायांकन सुरु गरिएको यो चलचित्रको सम्पूर्ण छायांकन डोल्पा जिल्लामै गरिनेछ । ४ वर्ष...