draupadi
‘द्रौपदी’को पहिलो पोस्टर रिलिज
निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘द्रौपदी’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ । बिहीवार घटस्थापनाको अवसर पारेर निर्माणपक्षले यो चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा हिमाली भेगको गाउँमा एक युवतीले पानीको घैटो कम्मरमा बोकेको देख्न सकिन्छ ।...