dilip rayamajhi

लोकल पिएपछि समारिका र स्मारिकासँग क्लबमा रमाउँदै दीलिप

हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल र शान्तिम कोइरालाको स्वरमा समावेश ‘लोकल नभई हुँदैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राजा राजेन्द्रकै शब्द तथा संगीतमा यो गीत तयार पारिएको हो । गीतको भिडियोमा नायक दीलिप रायमाझी र मोडलद्धय समारिका...