buddhi tamang

बेहुला बने ‘हैट’

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बुद्दि तामाङ बेहुला बनेका छन् । उनको आज कौशलटारको एक पार्टी प्यालेसमा बैबाहिक कार्यक्रम सम्पन्न भएको छ । ‘कबड्डी’ चलचित्रमा ‘हैट’ थेगोका कारण दर्शकमाझ सर्वाधिक लोकप्रिय रहेका यी कलाकारले ७ दर्जन बढी चलचित्रमा काम...