bokshi ko ghar
केकीको ‘बोक्सीको घर’लाई प्रिमियरमा तारिफ
शुक्रबारदेखी सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बोक्सीको घर’ प्रिमियर सम्पन्न भएको छ। बिहिबार बेलुकी सम्पन्न प्रिमियरमा कलाकार, प्राविधिक, निर्देशक, निर्माता, पत्रकारहरूको बाक्लो उपस्थिति थियो । १ घन्टा ५० मिनेट लामो प्रिमियर हेरेपछि निर्देशक तथा निर्माता अशोक शर्मादेखी नायिका...