bipana thapa

फिल्मको अफर गर्न विपनाको आग्रह

करिब १५ बर्ष नेपाली चलचित्रबाट टाढा रहेकी नायिका विपना थापा ‘ह्रस्व दीर्घ’ चलचित्रबाट कमब्याक गर्दैछिन् । विपनाले चलचित्र ‘बरमाला’मा काम गरेपछि नयाँ चलचित्रमा काम गरेकी थिइनन् । उनै, विपना थापा केही दिन अगाडि एक अवार्ड समारोहमा सहभागी हुन नेपाल...