bijaya subedi

भरतपुरमा रेनुको अग्रता ६ हजार कट्यो, कमजोर बन्दै विजय

नेकपा एमालेको पकडमा रहेको भनिएको वडामा समेत अपेक्षित मत नआएपछि भरतपुर महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धामा एमालेका उम्मेदवार विजय सुवेदी पछाडि परेका छन् । उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ६ हजार भन्दा बढी मतले पछि पारिसकेकी छिन् ।...