bijaya lama

प्रदीपको ‘एक्लो’मा जोडिए विजय लामा

निर्देशक प्रदीप शाहीको लेखन तथा निर्देशन रहने चलचित्र ‘एक्लो’मा विजय लामा अनुबन्धित भएका छन् । सोमबार निर्देशक शाहीले विमान चालक समेत रहेका लामासँग कागजी सम्झौता गरेका हुन् । यसअघि उनीहरुले ‘अन्तिम संस्कार’मा पनि सहकार्य गरेका थिए । निर्देशक शाहीले...