bijaya devarkonda

‘लाइगर’ बायकटबारे विजय भन्छन्–‘मलाई यसको डर छैन’

साउथका सुपरस्टार विजय देवरकोन्डा नयाँ चलचित्र ‘लाइगर’को साथमा दर्शकमाझ आउँदैछन् । यो चलचित्र आउँदो शुक्रबारबाट नेपाली बक्स अफिसमा चल्दैछ । तर, एकातिर विजय र नायिका अनन्या पाण्डे चलचित्रको प्रचारमा देश दौडाहामा छन्, अर्कोतिर यो चलचित्रलाई बहिष्कार गर्नुपर्ने आवाज पनि...