bar and badu
‘वर एण्ड बधु’को आँचल र विवेकको एक्सन दृश्य (फोटो फिचर)
नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको चलचित्र र ‘वर एण्ड बधु’को एक्सनका दृश्य खिचिएको छ । बिहिबार मूलपानी क्रिकेट ग्राउन्डको अपोजिटमा रहेको रोएल प्यालेसमा विवेक र आँचल केही खलपात्रहरुसँग लड्दै गरेको दृश्यको छायांकन गरिएको हो।...