avatar 2

‘अवतार २’को कमाई अपेक्षा भन्दा कम

प्रतिक्षित चलचित्र ‘अवतार २’ले विश्वव्यापी रुपमा अपेक्षा भन्दा कम ओपनिङ गरेको छ । एक दशक अगाडि आक्रामक ओपनिङ गरेको चलचित्रको सिक्वेलले बक्स अफिसमा सुनामी नै ल्याउने अपेक्षा गरिएको थियो । चलचित्रका निर्माता तथा निर्देशक जेम्स क्यामरुनले पनि यो चलचित्रले...