Arjun Pokheral

जश्मिनले दिइन् दिदी पूजाको जन्मदिनमा ‘शुभकामना’ गीत उपहार

गीतकार जश्मिन श्रेष्ठले आफ्नी दिदी पूजा गुरुङको जन्मदिनको अवसरमा ‘शुभकामना’ बोलको जन्मदिनको गीत उपहार दिएकी छिन् । बिहिबार बेलुकी ललितपुरमा आयोजित एक कार्यक्रममा यो गीतको भिडियो सार्वजनिक गरियो । भिडियोमा दिदी र भाईबिचको सम्बन्धलाई देखाइएको छ । जश्मिन नेपाली...