anjana baraili

कालो सारीमा धपक्क बलेकी अन्जना (फोटो फिचर)

नायिका अन्जना बराइली अभिनित पछिल्लो चलचित्र ‘पुजार सार्की’ हो । जुन जेठको १० गतेबाट हलमा सफलताका साथ प्रदर्शन हुँदैछ। चलचित्र ‘महापुरूष’ बाट अभिनयमा डेब्यु गरेकी उनी पछिल्लो समय निकै व्यस्त छिन् । हेरौ उनका केही तस्विरहरु :