aaushman khurana

साउथ स्टार सामन्था प्रभुको बलिउडमा डेब्यू पक्का

साउथका स्टारहरुले धमाधम बलिउडमा अभिनय गरिरहेका छन् । कोरोना महामारीपछि विश्व बजारमा साउथका स्टारहरुको अनुहार पनि विक्न थालेपछि उनीहरुलाई बलिउडका मेकरले पनि धमाधम चलचित्रमा लिन थालेका छन् । यसैविच, साउथकी सुपरस्टार नायिका सामन्था रुथ प्रभु पनि बलिउडमा प्रवेश गर्ने...