aaushman khurana

बक्स अफिसमा चम्कियो आयुष्मान र अनन्याको ‘ड्रिम गर्ल २’

नायक आयुष्मान खुरानाको करिअर फेरि लयमा फर्किएको छ । केही चलचित्र असफलताका कारण छटपटाएका आयुष्मानका लागि ‘ड्रिम गर्ल २’ले ठूलो राहत दिएको छ । यो चलचित्रले विकेन्डमा ४० करोडको कलेक्शन गरेको छ । चलचित्रले शुक्रबार १०.६९ करोड, शनिबार १४.०२...