aanchal sahrma
‘झिँगे दाउ’ ट्रेलरः केकी र आँचल भित्रिएपछि मुकुन र कुशलको झगडा
भीमनिधी तिवारीको चर्चित कृती ‘झिँगे दाउ’मा आधारित रहेर तयार पारिएको चलचित्र ‘झिँगे दाउ’को ट्रेलर सार्वजनिक भएको छ । भदौको १७ गतेबाट रिलिज हुने यो चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । चलचित्रले विशेषगरि, महिलाको आगमन भएपछि एउटा परिवारमा कसरी...