बलिउड र हलिउड

अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ । सञ्जय कपुरको पोलो खेलको क्रममा हृदयघातका कारण निधन भएको हो । उनको निधनले परिवार र साथीभाइ स्तब्ध भएका छन् । दिवंगत...