VTEN - DON'T JUDGE ME ( OFFICIAL MUSIC VIDEO) @ABBOYe @RajivSherchan @yennbeats

भिटेनको छाडा र अश्लील शब्दहरुले भरिपूर्ण ‘डन्ट जज मि’

गायक समीर घिसिङ ‘भिटेन’को नयाँ गीत ‘डन्ट जज मि’ रिलिज भएको छ। केही साता अगाडी नै सार्वजनिक गरिएको यो गीतमा उनको आफ्नै शब्द तथा संगीत समावेश छ। यो गीतका प्राय: सबै शब्दहरु छाडा र अश्लील छन्। उनका यस अगाडिका...