vishma joshi
भीष्म जोशीको शब्दमा ‘समय र उमेर’ सार्वजनिक
सुविन सेन्चुरी र समीक्षा दाहालको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘समय र उमेर’ सार्वजनिक भएको छ। विद्यालय उमेरको प्रेमभाव र बाल्यकालीन स्मृतिका बिम्बहरूलाई सङ्ग्रहित गरी रङ्गकर्मी भीष्म जोशीले नयाँ साङ्गीतिक कोशेलीका रूपमा गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतमा...