vikram movie

कमल हसनको ‘विक्रम’को बम्पर ओपनिङ

बलिउड चलचित्र ‘सम्राट पृथ्वीराज’ले बक्स अफिसमा खराब ओपनिङ गरिरहेको समयमा साउथ चलचित्र ‘विक्रम’ले भने बम्पर ओपनिङ गरेको छ । साउथका सुपरस्टार कमल हसनको यो चलचित्रलाई दर्शक र समीक्षकले पनि रुचाएका छन् । यो चलचित्रले पहिलो दिन भारतीय बक्स अफिसमा...