vijaya devarkonda

‘लाइगर’को बक्स अफिसमा कमजोर सुरुवात

निक्कै नै खराब प्रतिक्रिया पाएको हिन्दी चलचित्र ‘लाइगर’ले बक्स अफिसमा पनि निक्कै कमजोर सुरुवात गरेको छ । बिहिबार बेलुकीबाट रिलिज भएको यो चलचित्रले हिन्दी भाषामा कमजोर व्यापार गरेको छ । विशेषगरि, यो चलचित्रले बिहिबार १.२५ करोडको व्यापार गरेको थियो...