vibek obera

परिवारसहित पशुपतिनाथ दर्शन गर्न पुगे बिबेक ओबराय

दश दिने भ्रमणका लागि बुधबार बेलुकी नेपाल आइपुगेका बलिउडका चर्चित नायब बिबेक ओबरायले आज बिहानै पशुपतिनाथको दर्शन गरेका छन् । उनी, बुधबार आफ्ना पिता, श्रीमती र २ सन्तानका साथ नेपाल घुम्न आएका हुन् । बिबेकले बिहिबार बिहान आफ्ना परिवारसहित...