Usha khadgi

उषा बसेकै घरमा जी.पीले भित्राए दोश्री श्रीमति

पूर्व मिस नेपाल उषा खड्गीसँग बिहे गरेको ६ महिना नवित्दै संचारकर्मी जी.पी तिमिल्सिनाले दोश्रो बिहे गरेका छन् । उनले, डिसेम्बर ५ तारिखमा बिहे गरेका हुन् । डिसेम्बर ५ तारिखमा बिहे गरेका जी.पीको बिबाहको खबर आज मात्र बाहिरिएको हो ।...