timro mero saath

‘तिम्रो मेरो साथ’को प्रिमियरमा बोल्ड साम्राज्ञी, उत्साहित पुष्प

भोलीदेखि रिलिज हुन लागेको प्रतिक्षित नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’को भव्य प्रिमियर चितवनमा आयोजना भएको छ । लक्की मिडिया हाउसले आयोजना गरेको प्रिमियरमा यसका निर्देशक रमेश एम के पौडेल, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दीप...