tiger shroff

फिल्म फ्लप भएपछि अक्षय र टाइगरले घटाए ५० प्रतिशत पारिश्रमिक

पूजा इन्टरटेन्मेन्टको ब्यानरमा अली अब्बास जफरको निर्देशनमा चलचित्र ‘बडे मिया छोटे मिया’को निर्माण हुँदैछ । यो चलचित्रका लागि नायक अक्षय कुमार र टाइगर श्राफ फाइनल भैसकेका छन् । चलचित्रका लागि अक्षयले १४४ करोड पारिश्रमिक वुझेका थिए भने टाइगरले ४५...