The-Red-Suitcase

‘द रेड सुट्केस’को प्रदर्शन मितिसँगै पोस्टर रिलिज

चलचित्र ‘द रेड सुटकेस’को प्रदर्शन मिती सङै अफिसियल पोस्टर रिलिज गरिएको छ। आइतबार चलचित्रको अफिसियल पोस्टर सार्वजनिक गर्दै आगामी चैत ३० गतेलाई प्रदर्शन मित तय गरिएको हो। सार्वजनिक पोस्टरमा शीर्ष कलाकारको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ। ग्रामीण भेगको महिलाको...