tenjing shrepa

तेन्जिङ’को विश्वव्यापी अधिकार एप्पलले खरिद गर्‍यो

तेन्जिङ नोर्गे शेर्पाको सगरमाथा आरोहणबारे निर्माण गरिएको चलचित्र ‘तेन्जिङ’को विश्वव्यापी अधिकार एप्पलले खरिद गरेको छ। द हलिउड रिपोर्टर म्यागजिनका अनुसार कान्स फिल्म मार्केटमा एप्पलले यो चलचित्रको अधिकार खरिद सम्झौता गरेको हो । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको विलियम...