tapsi pannu

‘डंकी’ सेटबाट लिक भयो साहरुखको तस्वीर

नायक साहरुख खानको आउँदो बर्ष ३ वटा फिल्म रिलिज हुँदैछ । साहरुखको आउँदो बर्ष रिलिज हुन लागेको फिल्मको छायांकन पनि एकसाथ भैरहेको छ । साहरुखले जनवरी २५ मा रिलिज हुने फिल्म ‘पठान’को छायांकन सकेका छन् । यस्तै, उनले चलचित्र...