tapsee pannu

राजकुमार हिरानीसँग ‘डंकी’मा पहिलो पटक काम गर्दै साहरुख

नायक साहरुख खान र निर्देशक राजकुमार हिरानीले एकसाथ काम गर्ने भनेको लामो समय भैसकेको छ । ‘थ्री इडियट्स, मुन्ना भाई एमबीबीएस’का लागि राजकुमारको पहिलो रोजाई साहरुख नै थिए । तर, विविध कारणले साहरुख र राजकुमारको सहकार्य हुन सकेको थिएन...