swostima khadka

स्वस्तिमाको ‘बेहुली फ्रम मेघौली’को छायांकन सुरु

निश्चल बस्नेत र स्वस्तिमा खड्काको निर्माण तथा अभिनय रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को छायाँकन सुरु गरिएको छ। बुधबार चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो। निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको यो चलचित्रको...