swatima khadka
‘एैंंचो पैंचो’ फिल्मको ‘काले केटाले’ गीतमा स्वस्तिमा र वर्षाको नृत्य
चलचित्र ‘एैंचो पैंचो’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘काले केटाले’ बोलको गीत आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । सार्वजनिक यो गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत छ ।...