Sushma karki
‘मिस्टर नेपाल’मा हट सुष्मा
वैशाखको ३ गते एक पाँच तारे होटलमा आयोजना हुन लागेको ‘मिस्टर नेपाल २०२२’का प्रतिस्पर्धीले आफ्नो प्रतिभा देखाएका छन् । विभिन्न चरणबाट छानिएका ३६ प्रतियोगी शिर्ष उपाधिका लागि भिड्दैछन् । आइतबार आयोजना भएको ‘ट्यालेन्ट राउन्ड’मा प्रतियोगीहरुले प्रतिभा देखाएका छन् ।...