sushil sitaula

‘मायावी’मा पलपछि सुशिलको इन्ट्री

नायक सुशिल सिटौला नयाँ चलचित्रमा अनुवन्धित भएका छन् । उनी दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘मायावी’मा मुख्य कलाकारको रुपमा अनुवन्धित भएका हुन् । यो चलचित्रमा यसअघि नायक पल शाह र नायिका दीपिका प्रसाँई फाइनल भैसकेका छन् ।...