sunil shetty

फिल्म खेल्ने हल्लाबिच मुम्बइमा सुनिलसँग नीतिको भेट

बलिउड नायक सुनिल सेट्टीले नेपाली चलचित्र ‘एक्स ९’मा काम गर्ने चर्चा केही महिना अगाडिसम्म खुबै भएको थियो । तर, अब यही चलचित्र बन्ने वा नबन्ने पक्का भएको छैन । निर्देशक मुकुन्द भट्ट यो चलचित्र बनाउने दौडमा फेरि लागेका छन्...