sudhri shrestha

उषा र प्रियनाको जवानीले पुष्प र सुधिरको मन बिगारेपछि

डिस्कोमा मस्त २ यूवा २ यूवती देखेपछि मदहोस भएको कथामा निर्देशक माइकल चन्दले भिडियो तयार पारेका छन् । ‘मन विगार्यो स्त्री जातैले’ बोलको गीतलाई माइकलले डान्सिङ शैलीमा उतारेका छन् । गीतकार डीआर उपाध्यायको शब्दमा तयार भएको गीतको भिडियोमा प्रताप...