ssaugat malla

‘माइकल अधिकारी’को ‘छुकछुक रेल गाडी’मा सौगात र श्रृष्टी

गोपिकृष्ण मुभिजको प्रस्तुतिमा तयार भएको चलचित्र ‘माइकल अधिकारी’ कथावस्तुका कारण चर्चामा छ । फिल्मले विशेषगरि, सेरोगेसीको कथा उठाएकाले पनि यसको चर्चा बढेको हो । चलचित्रको ट्रेलरले दर्शकको ध्यान खिचिरहेको समयमा यसमा समावेश ‘छुकछुक रेलगाडी’ बोलको गीत सार्वजनिक गरिएको छ...