south moive

नेपालको युट्युब ट्रेन्डिङमा ६ वटा साउथ फिल्म

नेपालमा साउथका चलचित्र कती प्रतिक्षामा हुन्छन् र दर्शकले कती रुचाउँछन् भन्ने त हलमा चलेका ‘पुष्पा, आरआरआर, केजीएफ २’ले नेपालमा गरेको व्यापारबाट पनि थाहा हुन्छ । तर, हलमा मात्र नभएर युट्युबमा पनि साउथका चलचित्रको हालीमुहाली नै छ । नेपालको युट्युब...