sohel khan

सोहेल खान र मन्त्री आलेको एक तस्वीरको आलोचना

केही साता अगाडि बलिउड नायक सलमान खानसँग भर्चुअल कुराकानी गर्ने क्रममा नेपाल सरकारका पर्यटन मन्त्री प्रेम आलेले आफूलाई मन्त्री भन्दा पनि सलमानको फ्यानको रुपमा प्रस्तुत गरे । मन्त्री आलेले सलमानसँग गरेको कुराकानीले सामाजिक संजालमा चर्को आलोचना भोग्यो । त्यसको...