shristhi kc

श्रृष्टी र सुदेवको नयाँ गीत सार्वजनिक

दृष्टि बिहिनहरुलाई उत्प्रेरणा दिने उद्देश्यले अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । क्यानेडियन गायिका गिथिया बर्मनको शब्द, संगीत र स्वरमा यो गीत तयार पारिएको छ । भिडियोमा श्रृष्टि कोसी र सुदेव सुरेशलाई फिचरिङ गरिएको छ । गिथिया बर्मनको...