shradha prasain

सिक्किमका विक्कीसँग नेपालकी श्रद्धाले गरिन् इन्गेजमेन्ट

रियालिटी शोका निर्देशकद्धय विक्की अग्रवाल र श्रद्धा प्रसाँईले विगत केही बर्षदेखिको आफूहरुको प्रेमलाई बिहेमा परिणत गर्ने भएका छन् । उनीहरुको आज काठमाडौंमा इन्गेजमेन्ट भएको हो । श्रद्धा र विक्कीको इन्गेजेमन्टमा उनीहरुका आफन्त, परिवार र साथीभाई सहभागी छन् । श्रद्धा...